परिक्षण मध्ये २२.२५ प्रतिशतमा संक्रमण साउन २०,२०७८ चितवन । आज चितवनमा ७७७ जनाको पिसिआर परिक्षण गर्दा १४६ र १८९ को एन्टिजेन परिक्षण गर्दा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप १० जना कोरोना...
साउन १९,२०७८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज २२ दिन पुगेकोे छ । गठबन्धन दलको बलमा केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएका देउवाले सबैलाई समेटेर सरकारलाई पूर्णता दिन सकेका छैनन् । कसले कति मन्त्रालय लिने...
साउन १८, २०७८ दक्षिण कोरियाले डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो...
साउन १८,२०७८ एमाले नेपाल पक्षका चार जना सांसद पदमुक्त हुने भएका छन। सर्वोच्च अदालतले पार्टीको ह्वीपविपरीत ुफ्लोर क्रसु गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले गरेको कारबाही सदरको फैसला गरेक हो। फैसलासँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला,...
आज २२.६९ प्रतिशतमा संक्रमण। साउन १८ ,२०७८ चितवन । आज एकै दिनमा १९२५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ५८ हजार १२२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३१२५ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये १९.२४ प्रतिशतमा संक्रमण साउन १८,२०७८ चितवन । आज चितवनमा ९१० जनाको पिसिआर परिक्षण गर्दा १४४ र २८० को एन्टिजेन परिक्षण गर्दा ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना...
साउन १८,२०७८ मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेजको माग गर्दै चितवनमा विरोध प्रर्दशन भएको छ । सोमबार भरतपुरको चौविसकोठीमा संयुक्त संघर्ष समिति चितवनले एमसीसी सम्झौता खारेज गर भन्दै विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने...
साउन १८, २०७८ -एजेन्सी अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेर्सो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ । राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि...
साउन १८, २०७८ शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८