• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

२४ घन्टामा ३२१८ जनामा कोरोना संक्रमण

  • खबरदाता

२४ घन्टामा ३२१८ जनामा कोरोना संक्रमण

आज २३.७० प्रतिशतमा संक्रमण।

साउन २३ ,२०७८

चितवन । आज एकै दिनमा १७२२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६७ हजार २७० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

देश भर ८८६६ को पिसिआर परिक्षण गर्दा २२३१ र ४७०७ जनाको एन्टिजेन परिक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७३ जना रहेका छन् ।

आज थप १९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १००३८ पुगेको छ ।

  • प्रकाशित मिति : साउन २३, २०७८, शनिवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८