• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कोरोना संक्रमणबाट चितवनमा ५ को मृत्यु
  • खवरदाता

परिक्षण मध्ये ९.३१ प्रतिशतमा संक्रमण भदौ १७ ,२०७८ चितवन । आज चितवनमा ६५१ जनाको पिसिआर परिक्षण गर्दा ५४ र १११ को एन्टिजेन परिक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान...

गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

भदौ १७, २०७८ नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका...

शाक्य भन्छिन : म पार्टी बिभाजनको पक्षमा छैन

भदौ १६,२०७८ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन्। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। म पार्टी विभाजनका...

प्रदेश १ का १० सांसदले छोडे एमाले
  • खबरदाता

  भदौ १६,२०७८ प्रदेश १ का १० सांसदले नेकपा एमाले छोडेका छन।बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर उनिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा रह ने गरि सनाखत गराएका छन् । सनाखत गर्ने सांसदहरुमा राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई,...

चितवनमा १३५ जना संक्रमण मुक्त , ५ को मृत्यु
  • खबरदाता

परिक्षण मध्ये ७.४५ प्रतिशतमा संक्रमण भदौ १६ ,२०७८ चितवन । आज चितवनमा ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान...

सामाजिक विकासमन्त्री खनालको राजीनामा
  • खबरदाता

भदौ १६,२०७८ बागमती प्रदेशमा नब गठित मन्त्रीपरिषदका सामाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् । नेकपा एमालेमा बिबाद चुलिदै जादा माधब नेपाल पक्षमा लागेका खनाललाई शाक्य नेतृत्वको सरकारमा सामाजिक बिकास मन्त्रीमा नियुक्त गरिएको थियो। मंगलबार मात्र खनालले नेकपा एकीकृत समाजवादी...

‘एमाले छोड्छु, माधवको पार्टीमा ढोका बन्द भयो’

भदौ १६, २०७८ - वामदेव गौतम माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ...

आज चितवनका २ हजार ३२० जनाले लगाए खोप
  • खबरदाता

भदौ १५,२०७८ चितवन जिल्लाका विभिन्न स्थानीय तहका २ हजार ३ सय २० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन। भरतपुर महानगर पालिका भित्रका १ हजार ६६ जनाले एक्सट्राजेनिका खोप लगाएका हुन। जस मध्ये ७ सय ४९ महिला र ३ सय १७...

छानबिन समितिको प्रतिबेदन भन्छ : एसएसबीकै उपस्थितिमा दार्चुला घट्ना
  • खबरदाता

भदौ १५,२०७८ दार्चुला घट्नाको अनुसन्धान गर्न गठित समितिले सरकारलाई आफ्नो प्रतिबेदन बुझाएको छ। दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिबेदन बुझाएका हुन्। प्रतिवेदनमा उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८