भदौ १९,२०७८ / नारायण ढुङ्गाना चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु...
भदौ १९,२०७८ जुम्ला– नेकपा एमाले जुम्लाको ६१ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये दुई जना मनोनीतबाहेक सबै नेकपा एकीकृत समाजवादीमा खुलेको दाबी गरिएको छ । दुई जना मनोनीत सदस्य मात्र संस्थापन एमालेमा खुलेका हुन् । नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलन गरेर...
भदौ १९,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सनिवार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा...
भदौ १९,२०७८ नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ-नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश...
भदौ १८,२०७८ नेपाली काँग्रेसले आज शुक्रवार देशभर वडा अधिवेशन गरेको छ । १४ औं महाधिवेशन लक्षित वडा अधिवेशन अधिकांश जिल्लामा शान्तिपुर्ण रुपमा चलिरहेको छ । केहि जिल्लामा विवादका कारण स्थगित हुन पुगेको अबस्था छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, २१...
भदौ १८,२०७८ नारायणगढ मुग्लिङ सडकखण्डको अबरुद्ध बाटो खुलेको छ । शुक्रबार बिहान ८ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको पाँचकिलोमा खसेको पहिरो हटाइ बाटो सुचारु गरिएको हो । यस्तै मुग्लिङ काठमाण्डौ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको घोप्टेभिरमा लेदो सहित...
भदौ १८,२०७८ नारायणगढ मुग्लिङ सडकखण्ड आज बिहानै देखि अबरुद्ध भएको छ। उक्त सडक खण्डको ईच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलो भन्ने स्थानमा माथीबाट लेदो सहितको ठुलो पहिरो खसेकोली सडक अबरुद्ध भएको हो।सो स्थानमा आई दुईतर्फीकै बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय...
भदौ १८, २०७८ नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या...
भदौ १७,२०७८ भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पताल माहतत सञ्चालनमा रहेको फार्मेसीमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो। अख्तियारको हेटौंडा कार्यालयबाट प्रबक्ता बिस्णु सापकोटा सहित आएको टोलीले फार्मेसी सम्बन्धि कागजात...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८