• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मुग्लिङको बाटो खुल्यो

  • खवरदाता

मुग्लिङको बाटो खुल्यो

भदौ १८,२०७८

नारायणगढ मुग्लिङ सडकखण्डको अबरुद्ध बाटो खुलेको छ ।

शुक्रबार बिहान ८ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको पाँचकिलोमा खसेको पहिरो हटाइ बाटो सुचारु गरिएको हो ।

यस्तै मुग्लिङ काठमाण्डौ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको घोप्टेभिरमा लेदो सहित खसेको पहिरो पनि पन्छाइ बिहान १० बजेको समयबाट दुवै ठाउँको दुवै तर्फको बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १८, २०७८, शुक्रवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८