भदौ १८,२०७८
नारायणगढ मुग्लिङ सडकखण्ड आज बिहानै देखि अबरुद्ध भएको छ।
उक्त सडक खण्डको ईच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलो भन्ने स्थानमा माथीबाट लेदो सहितको ठुलो पहिरो खसेकोली सडक अबरुद्ध भएको हो।सो स्थानमा आई दुईतर्फीकै बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो गएको स्थानमा सडक बिभागको डोजर पुगे पनि अबिरल बर्षा भईरहेको कारण पन्छाउने कार्यमा बाधा परेको हुँदा सवारी चालकहरुले बाटो सुचारु नभए सम्म सुरक्षित स्थानमा पार्किङ गरि दिन समेत प्रहरीले अनुरोध गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८