आज ७.९२ प्रतिशतमा संक्रमण।
असोज ४,२०७८
चितवन । पछिल्लो एकै दिनमा २९५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५२ हजार १७० रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १०९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ८५ हजार ५४१ र एन्टिजेन प्रबिधिबाट ८९ हजार ८८ जना संक्रमीत पुगेका छन।
देश भर १०७८६ को पिसिआर परिक्षण गर्दा ९७५ र ३०३१ जनाको एन्टिजेन परिक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो । आज चितवनमा ३४ संक्रमित थपिए।
आज थप ८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४८ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८