• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनका ४६ जनामा संक्रमण, ६५ निको भए
  • खबरदाता

परिक्षण मध्ये ९.१४ प्रतिशतमा संक्रमण असोज १,२०७८ चितवन । आज चितवनमा ४५० जनाको पिसिआर परिक्षण गर्दा ३४ र ५३ को एन्टिजेन परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको...

बागलुङका विद्यालय : कतै खुले, कतै खोल्ने तयारी

असोज १, २०७८ ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् । केही ठाउँका विद्यालय खुल्ने तयारीमा छन् ।   यसअघि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारले तोकेको...

नेपालको साथ छोडेर आएकालाइ बाल दिदैनन् ओली
  • बिषेस खबरदाता

काठमाडौंमा भएको कार्यक्रममा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको हैसियत र रामबहादुर थापालाई इन्चार्जको हैसियतमा सम्बोधन गरेर १० बुँदे लागु नभएको संकेत गरिएको थियो । असोज १,२०७८ एमाले भित्रको विवादमा माधब कुमार नेपालको साथ र अन्त्यमा ओलीको साथमा आएका तेस्रो धारका नेतालाइ एमाले...

आज विश्वकर्मा पूजा

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।...

नेपालले मागे दुई मुख्यमन्त्री , झस्कियो काङ्ग्रेस !
  • खबरदाता

नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री दावी गरिरहेकावेला माधव नेपाललको भनाईले गठबन्धनभित्र भाँडभैलो हुने संकेत देखिएको छ । असोज १ ,२०७८ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको बताएका छन्...

निक्षेपको ब्याजदर नै दोहोरो अंकमा
  • खबरदाता

असोज  १ ,२०७८ काठमाडौं । ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्...

काठमाडौंमा अनिश्चितकालिन निषेधाज्ञा !
  • खबरदाता

भदौ ३१,२०७८ काठमाडौँ उपत्यकामा असोज १ पछि निषेधाज्ञा कायमै रहने भएको छ। उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको समन्वय र सहमतिमा अर्को सूचना जारी नभएसम्मका लागि उक्त आदेश जारि गरिएको हो। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी आर्थिक गतिविधिलगायत...

काठमाडौं प्रशासनले भन्यो : बिधालय नखोल्नु
  • खबरदाता

भदौ ३१,२०७८   जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय खोलेर भौतिक उपस्थितिमा पठन पाठन नगराउन भनेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बिहिवार जारि गरेको आदेशमा भौतिक रुपमा उपस्तिथि गराइ पठन पाठन गर्न नपाउने आदेश जारी गरेको हो ।...

आजबाट कक्षा १२ को परीक्षा हुँदै
  • खबरदाता

भदौ ३०,२०७८ लामो समय देखि तालिका सर्दै आएको कक्षा १२ को परिक्षा आज बुधबारबाट संचालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८