• कात्तिक ७, २०८३, शनिवार Saturday, 24 October, 2026

चितवनका ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • खबरदाता

चितवनका ३४ जनामा कोरोना संक्रमण पुष्टि

परिक्षण मध्ये ९.११ प्रतिशतमा संक्रमण

असोज ४,२०७८

चितवन । आज चितवनमा ३७३ जनाको पिसिआर परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ३०,खैरहनिमा २ तथा रत्ननगर र राप्तीका १ र १ जनामा संक्रमण पुष्टि भएको हो।

चितवनका विभिन्न अस्पतालमा २० जनाको आइसियुमा छन। जसमध्ये १ जनाको भेन्टिलेटर र १६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ५८७ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ४११ पुगेको छ । जिल्लामा आज चितवनमा ५८ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असोज ४, २०७८, सोमवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८