• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घोप्टेभिरमा पहिरो, काठमाडौं जाने बाटो बन्द

  • खबरदाता

घोप्टेभिरमा पहिरो, काठमाडौं जाने बाटो बन्द

 

असोज ६ ,२०७८

पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा काठमाडौं जाने सडक अबरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका -४ को घोप्टे भिरमा गए राति ११:४५ बजे तिर पहिरो खस्दा दुबै तर्फि सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरी २ बटा लोडरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र गर्न हुन प्रहरीले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : असोज ६, २०७८, बुधवार ०२:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८