• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

को को बन्दैछन एकीकृत समाजबादिबाट मन्त्री ?

  • खबरदाता

को को बन्दैछन एकीकृत समाजबादिबाट मन्त्री ?

असोज ११,२०७८

 

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ।

अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन। एकीकृत समाजवादीले ६ जनालाइ मन्त्री मण्डलमा समाबेश गराउने भन्दै नाम बुझाएको हो।

नाम सिफारिस गरिएकाहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहेका छन।

सरकार गठन भएको दुई महीना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका छन।

आजनै सरकारले समक्ष दल सम्बन्धि अध्यादेश खारेजिको लागि गरेको सिफारिस रास्ट्रपतिले सदर गरेको छिन।

  • प्रकाशित मिति : असोज ११, २०७८, सोमवार १५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८