कात्तिक ७,२०७८ नेपाली काङ्ग्रेस र नेकपा एमालेको माग अनुसार आइतबार बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएपछी मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु एक साता लम्बिएको छ। आइतबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सम्मका लागि बैठक स्थगित...
कात्तिक ७,२०७८ नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र...
कात्तिक ७,२०७८ नेपाली काङ्ग्रेसले प्रदेश सभा बैठक रोक्न माग गरेको छ। काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबारका लागि रोक्न माग गर्दै निवेदन दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ का जिल्ला निरीक्षण रहेको भन्दै कांग्रेसले आजका...
कात्तिक ७,२०७८ सात दशक लामो राजनीतिक पृष्ठभूमी बोकेको सबैभन्दा पुरानो दल कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। गत महिना नेतृ सुजता कोइरालाको टिप्पणी थियो- वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालासँग पार्टी हाँक्ने क्षमता छैन। पौडेलका बारेमा उनले भनिन्,...
कात्तिक ७,२०७८ नेकपा एमालेले शुक्रबार नै एक वक्तव्य जारी गरी निहित स्वार्थ राखेर अदालतलाई विवादमा तान्ने प्रयास गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिका शृंखलाबद्ध प्रहारको प्रतिवाद गरेको छ । सत्तामा भएको भनिएको भागबण्डाको बहानामा प्रधानन्यायाधीश राणालाई एकल रुपमा दोषी करार गर्ने...
कात्तिक ६,२०७८ नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा युवा संगठित हुने लहर चलेको छ । एकीकृत समाजवादी पार्टी गठन भएको एक महिना पुरा भई दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा पार्टीमा निर्माण कार्यमा अभूतपूर्व उत्साह देखिएको हो। एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता...
कात्तिक ६,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयले हलचल मच्चाएको छ ।पार्टीलाई विभाजनबाट रोक्न हतारहतार १० बुँदे सहमति गरिएको थियो । उक्त सहमतिले पार्टी विभाजनलाई रोक्न नसके पनि माधवकुमार नेपालको पक्षमा लागेका भीम रावल लगायतका...
कात्तिक ३, २०७८ केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो । पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी...
कात्तिक ३,२०७८ विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ। गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८