कात्तिक १०,२०७८
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशन सार्ने प्रस्ताब गरेको छ।
निर्वाचन समितिले कार्यतालिका संशोधनको प्रस्ताव गरेको हो । निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध भएका वडा अधिबेशनहरु सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार प्रदेश अधिवेशन १६ र १७ मंसिरमा र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरमा गर्न प्रस्ताव गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८