• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लक्ष्मीपूजा पर्व आज मनाइँदै

कात्तिक १८, २०७८ यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज...

भट्टराईको अभिव्यक्तिले उनको बौद्धिकता माथि प्रश्न
  • खबरदाता

भट्टराई रहेको एमाले पुर्ण रुपमा प्रतिपक्षीमा पुगेको छ भने माधब नेपालको पार्टी केन्द्र देखि प्रदेश सम्म सरकार हाँकिरहेको छ। कात्तिक १८,२०७८   माधव नेपालको साथ लिएर नेपाललाइ केपी शर्मा ओलीविरुद्ध उचाल्नु उचालेर अन्तिम समयमा धोका दिएका एमाले नेता योगेश भट्टराई...

चाडपर्वको शुभकामना दिँदै भरतपुर अस्पतालका अध्यक्ष र मेसु भन्छन् : सुधार गर्दैछौँ

संघीय सरकार मातहतको एकमात्रै सरकार अस्पताल भरतपुरको सुधारका लागि अस्पतालका अध्यक्ष र मेसुले मात्रै गरेको प्रयासले पुग्ने अवस्था देखिदैन । यसका लागि स्वास्थ्मन्त्रालय तथा प्रदेश, स्थानीय सरकारले पनि त्यतिकै मात्रामा सहयोग र तत्परता देखाउनुपर्ने देखिन्छ । अनिमात्रै जनताले सहजै स्वास्थ्य...

चितवनमा देउसीभैलो राति ९ बजेसम्म मात्र

कात्तिक १७, २०७८ यस पालिको तिहारमा चितवनवासीले चौविसै घण्टा देउसीभैलो खेल्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसारणका नाममा अनुरोध गर्दै बुधवार विज्ञप्ती निकाल्दै रातिको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ । कसैले पनि कुनै...

‘ओलीले रोजे भाषण गर्ने ठाउँ’

केपी शर्मा / कात्तिक १७, २०७८   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनमा आफूले सम्वोधन गर्ने ठाउँको अवलोकन गरेका छन् ।बुधवार विहान ओलीले महाधिवेशनको उद्घाटन सत्र संचालन गर्ने भनिएको नारायणगढको नारायणी नदी किनारको अवलोकन गरेका हुन् ।...

भरतपुरमा भोलि बेलुकामात्रै विद्युत आउने सम्भावना

कात्तिक १६, २०७८ भरतपुरमा अवरुद्ध भएको विद्युत बुधवार बेलुकामात्रै सुचारु हुने भएको छ । भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनमा समस्या आएपछि आजदिनभर भरतपुरका केही स्थानमा विद्युत अवरुद्ध भएको थियो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार...

प्रचण्डको कुरुक्षेत्रमा ओलीको राम राम!

प्रचण्ड र ओलीको लडाई कुरुक्षेत्र र राम मन्दिरमा अल्झिएको छ । दुवै शीर्ष तहका नेताहरु हुन् । तर यहाँका गरिव,असहाय, बाढी,पहिरो पीडित जनता भने उनीहरुको जुहारी सुनेर आशैआसमा वस्न वाध्य छन् । न प्रचण्ड ती गरिव जनताकोमा पुगेका छन् न...

कर्णालीको मुख्यमन्त्रीमा काङ्ग्रेसका शाहीको दाबी
  • खबरदाता

कात्तिक १६,२०७८ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जिवन बहादुर शाहीले दाबि पेस गरेका छन। काँग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्री बन्नको लागि दाबी पेस गरेका हुन । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०को समर्थनमा...

तिहारमा झिलिमिलि बाल्न कुलमानको आह्वान
  • खबरदाता

कात्तिक १६,२०७८ नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा विद्युतको समस्या नहुने बताएको छ। प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले यस पालि प्राधिकरणले तिहारमा जति पनि माग धान्ने बताएका हुन। उनले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८