• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने
  • खबरदाता

कात्तिक २२,२०७८ चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भए का छन। सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने जनाइएको छ। प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने...

राजनीतिक दलले चलाउँदै कालिकाको ‘यती’ सहकारी

समान उद्देश्य प्राप्तीका लागि समान सहभागीता सहित संचालन हुनुपर्नेमा सहकारीको मूल्य मान्यता सिद्धान्तलाई तिलान्जली दिएर यहाँका राजनीतिक दलहरुले शेयरसदस्यको अधिकार खोस्दै कार्यकर्तालाई यती सहकारीको जिम्मा लगाएका छन् । केपी शर्मा कात्तिक २१, २०७८ हरेक कुरामा केन्द्रदेखिनै राजनीतिक भागवण्डा सिक्दै आएका...

अपडेट:सल्यानमा भएको बस दुर्घटनाका मृतकहरुको सनाखत

कात्तिक २१, २०७८ सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ मध्य १० जनाको खनाखत भएको छ । प्रहरीका अनुसार दश महिला र दुई पुरुषको दुर्घटनामा परेर मृत्यु भएको हो। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा...

बन्द रहेको भृकुटी कागज कारखाना भित्र पुरुषको शव फेला

कात्तिक २१, २०७८ नवलपुर/ नवलपुरको गैँडाकोटमा रहेको भृकुटी कागजकारखाना भित्र मृत अवस्थामा एक पुरुष भेटिएका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार ती व्यक्ति गैंडाकोट ५ बस्ने वर्ष अन्जादी २४/२५ का प्रकाश कुमाल रहेका हुन् । स्थानीयका अनुसार कुमाल कार्तिक...

अपडेट : सल्यान बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
  • खबरदाता

कात्तिक २१,२०७८ सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको थियो। दुर्घटनामा दुई पुरुष र १० महिला गरी...

विक्रम पाण्डे भन्छन्ः एमाले प्रवेश हल्ला मात्रै हो

कात्तिक २१,२०७८ केही दिन यता चितवनको राजनीतिक परिवेश परिवर्तन हुने कुराले सामाजिक संजाल तातिएको छ। राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेका छन् । कतिपय न्यूज पोर्टलहरुले त एमालेमा प्रवेश नै गरिसके भने समाचार प्रकाशन समेत गरिसकेका...

चितवनका किसानले बेचे २ करोडको माला

केही वर्षदेखि मात्रै व्यवसायीक रुपमा फूलखेती गर्न थालेका चितवनका किसानहरु यस पटकको व्यवसायले थप उत्साहित भएका छन् । संगठीत रुपमा व्यसाय गर्दै जाने र चितवनलाई फूल खेतीको हव नै बनाउने उनीहरुको लक्ष्य रहेको छ । यसमा सरकारले समेत साथ दियो...

छठ लगत्तै काँग्रेसको १३ जिल्लामा वडा अधिवेशन

कात्तिक २१,२०७८ छठ पर्व लगत्तै नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्ने भएको छ। भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन। ती...

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोप : डब्लुएचओ

कात्तिक २०, २०७८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्। "त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८