कात्तिक २४,२०७८ चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइएको छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज (बुधबार) मुख्य दिन अस्ताउदो सुर्यलाइ अर्घ्य दिएर मनाइएको हो। बिगतको तुलाना यसपटक धेरै भिडभाड देख्न सकिन्थ्यो ।तराई मुलकामा बसोबास...
ओलीको एकताको ढ्वाङलाई चितवनको भरतपुर महानगरले नराम्रोसँग पछारेको छ । निर्वाचन कमिटीले कयौँ प्रयास असफल भएपछि केन्द्रबाट नेता बोलाएर जबरजस्ती कमिटी घोषणा गर्ने अन्तिम तयारीमा जिल्ला नेतृत्व पुगेको छ । तर यस कुराको पनि शसक्त प्रतिवाद हुने देखिन्छ । केपी...
कात्तिक २४,२०७८ प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको केन्द्र बन्न सफल...
कात्तिक २४,२०७८ चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइदै छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज ( बुधबार) मुख्य दिन मानिन्छ। पुजा आराधनाको लागि नारायणी नदि किनारमा बिगत एक हप्ता देखि तयारि गरिएको हो। आज...
कात्तिक २४,२०७८ नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा...
कात्तिक २३,२०७८ हाल संचालनमा रहेको दश टनको ब्वाइलर नचलाउने सहमतिमा नवलपुरको देबचुलिमा रहेको चौधरी उद्योगमा लगाएको ताला खोलिएको छ। जनप्रतिनिधि , स्थानिय र उद्योग प्रशासनको बैठकले आबका दिनमा हाल चलिरहेको ब्वाइलर चलाउन नपाइने सहमति भएपछी भएपछी ताला खोलिएको देवचुली...
कात्तिक २३, २०७८ खासगरी तराईवासीहरुले मनाउने मुख्य चाड छठको तयारी नारायणी नदी किनारमा भव्य रुपमा भइरहेको छ । केही दिन अघिदेखि नै घाट निर्माण सुरु गरेर बनाउन थालिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा...
कात्तिक २३, २०७८ चितवनमा राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार मूल गणनाका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु गणकहरुलाई हस्तान्तरण गरिसकिएको छ । जिल्लाभर २१० जना सुपरीवेक्षकले यस अघि संकलन गरेको...
सत्ता र शक्तिको आडमा चलिरहेको चौधरी उद्योग ग्रामले स्थानीय जनतालाई मान्छे नगन्दाको परिणाम आज भोगिरहेको छ । केपी शर्मा कात्तिक २३, २०७८ कुनैपनि उद्योग संचालन गर्नुपूर्व स्थानीय निकायसँग समन्वय गरी प्रदुषणले सो क्षेत्रमा असर गर्ने नगर्ने निक्र्योल गरेपछि मात्रै स्थापना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८