• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
फागुन २१ मा राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै
  • खबरदाता

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् ।   नेकपा (एमाले)का आठ, नेकपा ९एकीकृत समाजवादी०का चार, नेकपा...

चितवनमा पहिलो पटक राष्ट्रब्यापी पौडी प्रतियोगिता हुँदै
  • खबरदाता

  कात्तिक २३,२०७८ चितवन । चितवनमै पहिलो पटक राष्ट्र व्यापी पौडी प्रतियोगिता हुने भएको छ। भरतपुरको देबनगरमा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्टको आयोजनामा कार्तिक २७ र २८ गते सो प्रतियोगिता हुने भएको रिसोर्ट सचालक देवेन्द्र लोहनीले जानकारी दिए...

शक्ति केन्द्रमा पौडेल ,के होला प्रधानन्यायाधीश र एमसिसि प्रकरण !
  • खबरदाता

कात्तिक २३,२०७८   अमेरिकासँगको एमसीसी सम्झौतादेखि अदालतमा गहिरिँदो संकटका कारण सत्ता गठबन्धन नै धर्मराउन लागेका बेला मुलुकले रामचन्द्र पौडेलको नेतृत्वदायी भूमिका खोजेको छ । सत्ता गठबन्धनका सबै घटकको सोमबार बसेको बैठकले पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने उच्चस्तरीय समन्वय संयन्त्रको सर्वसम्मत...

बालबालिकाको लागि एक करोड खोप आउँदै
  • खबरदाता

कात्तिक २३,२०७८ बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको...

चितवनको नारायणीमा छठ पर्वको तयारी तीव्र

तराईवासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय सम्पूर्ण धर्मालम्वीहरुले मनाउने गरेको पाइन्छ । जसले गर्दा नारायणगढको नारायणी नदी किनारमा उल्लेख्य भक्तजनहरुको उपस्थिती हुने गरेको छ । केपी शर्मा कात्तिक २२, २०७८ विगत दुई वर्षदेखि रोकिएको छठ पर्व नारायणगढको नारायणी...

भरतपुरमा अव लाइन नजाने,दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

कात्तिक २२, २०७८ । नेपाल विद्युत प्राधिकरण भरतपुरको बसेनी सवस्टेशनमा केही दिन अघि जलेका दुई वटा ट्रान्सफर्मर परिवर्तन गरी नयाँ जडान गरिएको छ । नयाँ ट्रान्सफर्मर जडानपछि अव भरतपुरमा लाइन नजाने प्राधिकरणले जनाएको छ । पहिला विग्रिएका दुई वटा ३०...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कात्तिक २२, २०७८ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा १०९ सदस्य रहेकोमा मतदानमा १०४ उपस्थित रहेका थिए । पाण्डेले विश्वासको मतको पक्षमा ५९ मत पाएका हुन् । विपक्षमा ४३ मत र २ सदस्य मत...

घाइते चालकको बयानः सबैको ज्यान बचाउन नदी भन्दा भित्तो रोजेँ

चालकहरुलाई एकै दर्जामा राखेर हेरिने परम्परा यहाँ तोडिएको देखिन्छ । भारतबाट विएचएम गरेर नेपाल आएपछि पनि आफ्नो पुरानै पेशा रोजेका घिमिरले दुर्घटना अवधिमा आफूलाई भन्दा आफ्नो १८ जना यात्रुलाई धेरै पटक सम्झिरहे । केपी शर्मा कात्तिक २२, २०७८ बा ४...

प्रधानन्यायाधीशले तोके सर्बोच्चमा आजलाइ ६ इजलास

कात्तिक २२,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्। प्रधानन्याायधीशले आज आफ्नो पनि इजलास...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८