• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीशले तोके सर्बोच्चमा आजलाइ ६ इजलास


प्रधानन्यायाधीशले तोके सर्बोच्चमा आजलाइ ६ इजलास

कात्तिक २२,२०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

प्रधानन्याायधीशले आज आफ्नो पनि इजलास तोकेका छन्।

  • प्रकाशित मिति : कात्तिक २२, २०७८, सोमवार ०५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८