कात्तिक ३०,२०७८ नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय...
कात्तिक २९,२०७८ चितवन । पेट्रोलयम पदार्थको मुल्य वृद्धिको बिरोधमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले चितवनमा आज साँझ मसाल जुलुस गरेको छ। मुल्य वृद्धि बिरुद्ध चरण बद्ध आन्दोलन गर्दै आएको सो पार्टीले भोलि मंगलबार गर्ने भनिएको नेपाल बन्दको पुर्बसन्ध्यामा चितवन...
कात्तिक २९,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ राजीनामा एक मात्र विकल्प भएकोले सोहि अनुसार गर्न नेपाल बार एसोसिएले सुझाएको छ। प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले गरेको बिरोध कार्यक्रममा जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका हुन्। राजनैतिक दलहरु...
कात्तिक २९,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशनलाई संवादका लागि आउन आह्वान गरेका छन् । सोमबार जबराले एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका समस्याहरुको समाधान सम्बोधन संबादको माध्यमबाट मात्र हुने हुँदा सोहि अनुसार समाधान निकल्न सकिने उनले...
कात्तिक २९,२०७८ न्यायालय सुधारको आन्दोलनका नाममा भइरहेका गतिविधि निकै विरोधाभासपूर्ण छन् । न्यायिक शुद्धीकरणको नारा लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको राजीनामा माग्ने कानुन व्यवसायी र न्यायाधीशमध्ये जोजो सर्वाधिक विवादित छन्, तिनै अग्रमोर्चामा सक्रिय छन् । जस्तो कि अहिले इजलास बहिष्कार...
कात्तिक २८,२०७८ प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको...
कात्तिक २६,२०७८ नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । चितवनमा यहीँ मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनको लोगो आज सार्बजनिक गरिएको हो। लोगोमा गैंडाले एमालेको झन्डा बोकेको देखाइएको छ।शुक्रबार एमाले महासचिव ईश्वर पोखरेलले...
कात्तिक २६,२०७८ संचार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा मल्टिमिडिया तथा मोबाईल पत्रकारिता तालिम धादिङमा सुरु भएकोछ । शुक्रवारबाट शुरु भएको तालिमको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घघाटन गर्दै खनालले अहिलेको प्रदेश...
कात्तिक २६,२०७८ चितवनमा भएको भिम बहादुर बिक प्रकरणमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन। भरतपुर ४ को दुर्गा मन्दिर नजिकै भीमबहादुर विकमाथि कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको हो। गत असोज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८