• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार     काठमाडौँ–सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका कामबाट जनता निरास छन् । सरकार बनाउने, ढाल्ने, मन्त्री बनाउने खेलमा नै सदन अल्मलिएको छ...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ–गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका हुन्। मुलुकी...

वैशाख ८ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं।२०८१ वैशाख ८ गते तद्अनुसार सन् २०२४ अप्रिल २० तारिख शनिबार चैत्र शुक्ल द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव...

वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना छैन । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ...

एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट शुरु, २ हजार ४५४ जना सहभागी हुने
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् । पार्टी कार्यालय...

कांग्रेस सांसद खड्काद्वारा स्काउटको जग्गा लिजमा लिएर भाडामा दिएको स्वीकार
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार नेपाली काँग्रेस सांसद दीपक खड्काले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गरेका छन्। उनले शुक्रवार पत्रकार सम्मेलन गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न आफू तयार रहेको बताए। सांसद खड्काले...

सांसद खानद्वारा सपथ ग्रहण
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख...

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार दमौली - तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन्...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार   चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन्। चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८