• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारण, झन बढ्न सक्ने
  • खबरदाता

  मंसिर २, २०७८   अन्तर्राष्ट्रिय बजारको अबस्था पेट्रोलियम पदार्थको मूल्य घट्ने हैन अझ बढ्ने देखिन्छ । विगत छ महिनादेखि लगातारनै पेट्रोलियम पदार्थको मुल्य बढिरहेको छ । बाहिर मुल्य बढ्दा नेपालमा पनि सरकारले समायोजनको नाममा मुल्य बढाउने गरेको छ। नेपालमा...

एमालेको दशौँ महाधिवेशन : ५ लाख मान्छे, ५ करोड खर्च !
  • खबरदाता

मंसिर १, २०७८ चितवन । पाँच लाख कार्यकर्ता उतार्ने महत्वकाक्षि नेकपा एमालेको दशौँ महाधविशेनमा पाँच करोड भन्दा धेरै खर्च हुने पार्टीले जनाएको छ । महाधिवेशन विषयका सम्वन्धमा जानकारी गराउने उद्देश्यले भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश...

माओवादीले बन्दुक थमाउदै गर्दा काँग्रेसले पासपोर्ट थमाएर के गल्ती भयो? विश्वप्रकाश शर्मा

देशमा भइरहेको उद्योग कलकारखाना बन्द भएर रोजगारी गुम्दा नयाँ उद्योग कलकारखाना खोल्नु त परेको कुरा, उद्योगहरु वन्द हुनुको विभिन्न तर्क दिएर पुष्टि गर्नुले यो चुनावी भाषण हो भनेर भन्न कुनै आपत्ति नहोला । केपी शर्मा-   मंसिर १, २०७८ । नेपाली...

क्युस्यु जापानको झोला पाउँदा चेपाङ सहितका विद्यार्थी दङ्ग

मंसिर १, २०७८ चितवन। कोरोना भाइरसको महामारी कम भएसँगै भर्खर मात्रै विद्यालयहरु संचालनमा आएका छन् । करिव दुई वर्ष विद्यालयजानबाट बन्चित विद्यार्थीहरु भर्खरै मात्र कापी,कलम,झोला र डे«सको जोहो गर्दै आएका छन् । यही समयमा कोरोना भाइरस राहत कोष क्युस्यु जापानले...

बन्द खुलेसँगै रिहा भए विप्लवका कार्यकर्ता
  • खबरदाता

कात्तिक ३०,२०७८ चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट पक्राउ परेका १६ जना रिहा भएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले मंगलवार विहानै देखि चितवन लगायत देशभर वन्दको आह्वा गरेको थियो ।...

चितवनमा सुरु भयो कुकुर विरालोको निःशुल्क एक्सरे
  • खबरदाता

कात्तिक ३०, २०७८ चितवनमा बाख्रा, कुकुर विरालो लगायत साना चौपायहरुको निःशुल्क एक्सरे सेवा सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरमा एक्सरे सेवा सुरु भएको हो । गत भदौ महिनाबाट निःशुल्क रुपमा साना जनावहरुको एक्सरे सेवा दिने...

१७ करोडको ऋणले उठ्नै सकेनन् धुर्मुस,काँध थाप्न सरकारलाई आग्रह

भिडियो सन्देशमार्फत देखा परेका धुर्मुसले सरकारको सहयोगवीना रंगशाला निर्माणको कार्य अगाडि बढाउन सक्नेछैनन् । उनको सन्देशमा धेरै दर्शक तथा स्रोताहरुले आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकतामा राख्न धुर्मुसलाई आग्रह गरेका छन् ।   केपी शर्मा-      कार्तिक ३०, २०७८ करिव चार...

चितवनमा बन्द गराउदै हिँड्ने बिप्लबका ११ जना कार्यकर्ता पक्राउ

कात्तिक ३०,२०७८   चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट ११ जना पक्राउ परेका छन। नारायणगढको लायन्सचोकमा बन्द गराउने ९ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ। यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच...

अधिकांस न्यायाधीश मध्यमार्गमा,सर्बोच्चको भाँडभैलो सेलाउँदै
  • खबरदाता

कात्तिक ३०,२०७८ सर्वोच्च अदालतमा आन्दोलनका नाममा मच्चाइएको भाँडभैलो मत्थर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै अग्रसरतामा तीन सातादेखिको कचिंगल मत्थर बनाएका हुन् । न्यायाधीशहरुलाई विश्वासमा लिएर बाहिरी चलखेल रोक्न उनी एक हदसम्म सफल पनि भएका छन् । प्रधानन्यायाधीश राणाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८