• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
केपी ओलीको पार्टी चुनावमा धुलो हुनेछः माधव नेपाल

जुनसुकै सभा र भाषणमा गठवन्धनलाई निरन्तरता भनेर फलाक्ने एकीकृतका नेताहरुले भनेझैँ एक्लै चुनाव लडेमा सो पार्टीले कति सिट ल्याउला ? चुनाव पर्खनुपर्नेछ । केपी शर्मा-     मंसिर ३, २०७८ अव आउने निर्वाचनमा केपी ओलीको पार्टीले एक सीट पनि नजित्ने माधव...

एकीकृत समाजवादीको नाम सुन्दा कतिपय नेताहरु छुलुलु हुन्छन् : नेता नेपाल

एमालेबाट टुक्रिएर बनेको समाजवादीले गठवन्धन नगरी एक्लै चुनाव लड्दा कति सिट ल्याउला ? त्यसैले एकीकृत समाजवादीको पछि दौडिरहेको छ । केपी शर्मा -   मंसिर ३, २०७८ चितवन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको नाम सुनेर...

‘मेड इन नेपाल’लाई प्राथमिकता दिँदै १३औँ चितवन महोत्सव हुने

यस पटकको चितवन महोत्सवले मेड इन नेपालको अवधारणा ल्याएर नेपालमै उत्पादन भएका वस्तुहरुलाई बजारमा चिनाउने लक्ष्य राखिएकाले सधेँ भन्दा यो महोत्सव महत्वपूर्ण हुनेछ । केपी शर्मा-    मंसिर ३, २०७८ । गत वर्ष स्थगित भएको चितवन महोत्सव यो वर्ष हुने...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

मंसिर ३,२०७८   साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान...

मारुती ,युनाइटेड र जगदम्बा सिमेन्ट उत्पादनमा रोक
  • खबरदाता

मंसिर ३ ,२०७८   नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।...

आन्दोलनका भरमा घातक नजिरको सुरुवात, भावी प्रधानन्यायाधीश के गर्लान !
  • खबरदाता

मंसिर ३, २०७८ भनिन्छ, अदालत क्रान्ति गर्ने ठाउँ होइन । बन्द, बहिष्कार र हडताल गर्ने थलो त झनै होइन । तर, यहाँ जे नहुनु थियो, त्यही भइरहेछ । बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि तथानाम आरोप लगाइएका छन् । तिनै आरोपलाई लिएर...

काँग्रेसको १४औँ महाधिवेशनः चितवनमा ६ जना सभापतिका लागि १८ जना भिड्दै
  • खबरदाता

काँग्रेसभित्र जतिसुकै गुट र उपगुट भएपनि काँग्रेस पार्टी प्रजातान्त्रीक हो भन्ने शुक्रबारबाट हुन गइरहेको चुनावले प्रष्ट पारेको छ । चितवनमा ६ जना सभापतिका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनुलेनै काँग्रेस प्रजातान्त्री पार्टी हो भन्ने प्रमाणीत गर्दछ ।   केपी शर्मा– ...

सरकार मौन बस्दा बारको आन्दोलन हिंसात्मक बन्दै जाने संकेत
  • खबरदाता

मंसिर २,२०७८ करिब तिन हप्ता भन्दा धेरै भयो बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आन्दोलन गर्न थालेको। प्रधानन्यायाधीशको एक मात्र विकल्प भन्दै सबै काम ठप्प पार्दै कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका छन। यसरी लगातार आन्दोलन चर्किरहदा राजनैतिक दल र सरकार भने...

खनालले सभापतिको उम्मेद्बारी घोषणा गर्दै भने: सभापति न्यायाधीश हो, न्यायाधीशको निर्णय पहिले थाहा हुन्न

हाकाहाकी आफुलाइ संस्थापन पक्षको भन्न रुचाउने खनालले सबै खाले काङ्ग्रेसको मत पाउनेमा शंका गर्ने ठाउँ भने पक्कै छ। केपी शर्मा -  मंसिर २,२०७८ नेपाली काङ्ग्रेस चितवनका नेता राजेस्वर खनालले पार्टी सभापति न्यायाधीश बराबर भएको र जसको निर्णय पहिलेनै थाहा नहुने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८