पुस १७,२०७८ नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा तय भएको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। सनिवार रातिबाट सुरु हुनेगरि सार्बजनिक गरिएको निर्वाचन तालिका आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो। माओवादीको निर्वाचन आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया साँझ...
पुस १७,२०७८ नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ...
पुस १७,२०७८ नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन । नेपाली काङ्ग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा ९१०० बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन। उनले रामचन्द्र...
पुस १७,२०७८ सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ । गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँस्थित हनुमानदत्त...
पुस १७,२०७८ माओवादी केन्द्रको ८ औं महाधिवेशनमा सहमति जुटाउनको लागि भन्दै ५ बजे सम्मको लागि बन्द सत्र स्थगित गरिएको छ । सनिवार बन्दसत्रमा अध्यक्ष पुस्पकमल दाहालले केन्द्रिय सिमिति र पदाधिकारी सहमति जुटाउन २ घन्टाका लागि समय दिइने बताएका छन। योबीचमा...
पुस १७,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको सनिवार विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा...
पुस १७,२०७८ चितवन । लस्करै ९० मिटरको दुरीमा ५२० छाता राखिएका छन् । तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् । राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई वर्षअघिदेखि...
पुस १७,२०७८/ नारायण अधिकारी चितवन र सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।...
पुस १७,२०७८ ग्रेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरूआत भएको भन्ने भनाइ छ। पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८