माघ २३,२०७८ आज बसन्त पञ्चमी अर्थात सरस्वती पुजा। प्रत्येक वर्षको माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा मनाइने गरिन्छ ।यस दिन विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजाआजा गर्ने चलन छ ।...
माघ २३,२०७८ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका...
माघ २३, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन...
माघ २३,२०७८ देशभरको मौसममा आज देखि सुधार आउने देखिएको छ। पश्चिमि न्युन चापिय प्रणालीको प्रभाव केहि मात्रामा रहेको मौसमबिदले जनाएका छन। विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम सनिवार रातिदेखि क्रमिक सुधार हुँदै आएको हो । सनिवार...
माघ २३,२०७८ चितवनमा कोरोना भाइरसको सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको हो । सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ ६...
माघ २२,२०७८ मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा...
माघ २२,२०७८ गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा...
आज २० प्रतिशतमा संक्रमण। माघ २२ ,२०७८ चितवन । एकै दिन १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ४७७१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख ६३९ रहेको...
माघ २२,२०७८ चितवन । चितवनको भरतपुर महानगरपालिका–३ स्थिति नारायणगढको कमलनगमा शव भेटिएको छ। अन्दाजी ४०/४५ बर्ष उमेरको पुरुष स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। तर हाल सम्म मृतकको पहिचान हुन नसकेपछि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८