• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा निको हुने २८८ जना, १ को मृत्यु
  • खबरदाता

परिक्षण गरिएकामध्ये १५ प्रतिशतमा संक्रमण। माघ २२ ,२०७८ चितवनका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३९४ जनाको पिसीआर र ३५ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...

हिमपातले गर्दा मनाङमा खोप अभियान स्थगित
  • रासस

  माघ २२,२०७८ पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप...

आइतबारदेखि मौसममा सुधार हुने
  • रासस

माघ २२,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही...

यातायात भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग
  • रासस

  माघ २२,२०७८ यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा ९एमाले० निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल यातायात मजदुर सङ्घले...

आज मध्याह्नपछि मौसममा सुधार हुने सम्भावना
  • खबरदाता

  माघ २२,२०७८ बिहीबार रातिदेखि चितवन लगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम सनिवार बिहानसम्म रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश...

मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारको सय दिने उपलब्धि सार्वजनिक

माघ २१ २०७८ मकवानपुर -बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको सय दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास...

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

माघ २१,२०७८ माघ २१,२०७८ आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ । आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक...

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

माघ २१, २०७८ बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष...

भरतपुरमा ट्रिपर र भ्यान ठोक्किँदा आमाछोराको मृत्यु, दुई घाइते

माघ २१,२०७८ चितवन -भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नं को मारुती भ्यान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८