• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
  • रासस

  माघ १९, २०७८   तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष...

झापा र मोरङमा कुष्ठरोगको जोखिम
  • रासस

  माघ १८,२०७८ प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५...

भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित

माघ १८,२०७८ भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सरकारी अधिकारीहरूले...

चितवनमा आज १८८ जना कोरोना संक्रिमित थपिए

परिक्षण गरिएकामध्ये ३० प्रतिशतमा संक्रमण। माघ १८ ,२०७८ चितवनमा आज १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५५ जनाको पिसीआर परिक्षण र ७१  जनाको एन्टिजेन्ट  परिक्षण  गर्दा १८८ जनामा  संक्रमण पुष्टि भएको हो । संक्रमित...

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु, २ गम्भीर घाइते

माघ १८, २०७८ बर्दिया — टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ । टिपरको...

बागमती प्रदेश सरकारले तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने

माघ १८,२०७८ मकवानपुर -बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको...

बागमती प्रदेशमा सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा

माघ १८,२०७८ मकवानपुर -बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा...

लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित
  • रासस

माघ १८,  २०७८ लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन्। प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा...

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही
  • रासस

  माघ १८, २०७८   लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८