आज २३.५५ प्रतिशतमा संक्रमण। पुस २९,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा २७१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ३४७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३५५३ जनामा कोरोना भाइरसको संक्रमण...
पुस २९,२०७८ चितवन । गैंडा मुद्दाका एक फरार प्रतिबादिलाइ चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। निकुञ्जले संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार०)खरीद बिक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका प्रतिवादीलाई पत्राउ गरि बिहीवार सार्बजनिक गरेको हो। फरार...
पुस २९,२०७८ पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापा सुत्केरी गराउन भरतपुर अस्पतालमा २६ पुसमा भर्ना भइन् । अस्पतालले नर्मल डेलिभरी गराउने भन्दै उनलाई २८ गते बिहान सम्म राख्यो । बिहानसम्म सामान्य अवस्थामा नै...
पुस २९,२०७८ चितवन - चितवनमा बिहीबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ४०८ जनाको पिसीआर र ४३ जनाको एन्टिजेन परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका मध्ये २०.८४ प्रतिशत...
पुस २९,२०७८ - नारायण अधिकारी कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा...
पुस २८,२०७८ अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना...
आज २३.५८ प्रतिशतमा संक्रमण। पुस २८,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा २७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ७६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना भाइरसको...
केपी शर्मा - पुस २८, २०७८ चितवन । चितवनका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङले चितवन महोत्सव लागिरहेको स्थालमै पुगेर महोत्सव बन्द गर्ने निर्देशन दिएका छन् । बुधवार मध्यान्ह १२ बजेको समयमा चितवनका सिडीओसहित भरतपुर महानगरकी मेयर रेनु दाहाल...
पुस २८,२०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८