फागुन १५,२०७८ आइतबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै छ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि बिहान साढे ११ बजे...
फागुन १४,२०७८ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसदमा जारी राखेको...
फागुन १४,२०७८ किभ - युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये...
फागुन १४,२०७८ युक्रेनमा गरेको सैन्य आक्रमणको विरोधमा रुसका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनअघि युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए । त्यसयता युक्रेनमा युद्ध जारी छ । रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको...
फागुन १४,२०७८ चितवन - नेपाल विकास समाजले भरतपुर महानगरपालिका क्षेत्रको घरेलु फोहोर व्यवस्थापनको लागि रणनिती निर्माण गर्न कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार महानगरपालिकामा गरेको कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यशालामा नेपाल विकास समाजका कार्यक्रम संयोजक...
फागुन १४, २०७८ फागुन १३ ९नागरिक०प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ...
फागुन १३,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका छन। एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेका हुन । देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की महामन्त्री गगन थापा र...
फागुन १३,२०७८ राष्ट्रिय सभाका सांसद वामदेव गौतम खुमलटार पुगेका छन। गौतम एमसिसिका बिषयमा छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ । प्रचण्डको सचिवालयका...
फागुन १३,२०७८ रूसले बिहीबार आफ्नो छिमेकी युक्रेनमाथि सैन्य आक्रमण सुरु गर्यो। दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि यति ठूलो सैनिक आक्रमण गरेको यो पहिलो पटक हो। केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले युक्रेनलाई घेरेको भए...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८