फागुन १२,२०७८ सत्ता गठबन्धनको प्रमुख दर काङ्ग्रेसले गठबन्धनको औचित्य सकिएको बताएको छ। बिहीबार संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले उक्त निर्णयमा पुगेको हो। शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले...
फागुन १२,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी...
फागुन १२,२०७८ चितवन - चितवनमा पनि नो एमसिसि भन्दै प्रदर्सनकारिले सिडिओ कार्यालय घेराउ गरेका छन। देशैभर एमसिसिको बिरोधमा प्रदर्सन भइरहदा एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनले पनि बिरोध प्रदर्सन गरेको हो। उसले बिहिवार भरतपुरको चौबीसकोठी आयोजना गरेको प्रदर्सनमा विद्यार्थीहरुको उल्लेख्य...
फागुन १२,२०७८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन । प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा ९माओवादी केन्द्र० र नेकपा...
फागुन १२,२०७८ चितवन( ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त...
फागुन १२, २०७८ एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान...
फागुन १२, २०७८ अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल...
फागुन ११,२०७८ चितवन -नेपाली काङ्ग्रेसले १० जिल्लाको अधिबेशन पुन पछाडि सारेको छ। काँग्रेसले अधिबेशन गर्न बाँकी रहेका १६ जिल्ला मध्ये १० जिल्लाको मात्र अधिबेशन सारिएको जनाएको छ।बाँकी ६ जिल्लाको भने पुर्बनिर्धारित मितिमै अधिबेशन हुने छ। निर्वाचन समितिका अनुसार सप्तरी,...
फागुन ११,२०७८ सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८