• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा
  • रासस

फागुन १३,२०७८ बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ । उक्त संस्थाका...

यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिदैन : माधब नेपाल
  • रासस

फागुन १३,२०७८ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजना नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले...

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : नेपाल
  • रासस

  फागुन १३, २०७८ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका...

सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
  • अन्य पत्रिका

फागुन १३, २०७८ पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर...

कांग्रेसलाई माओवादीसँगको गठबन्धन भत्काउन सजिलो तर एमालेसँग गाँसिन गाह्रो
  • खबरदाता

फाल्गुन १३, २०७८ नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको सहयात्रा सकिएको निष्कर्ष निकालिसकेको छ । सहयात्रा सकिएको मात्र होइन । अब यी दुवै बाम घटकसँग शत्रुतापूर्ण सम्बन्ध बनिसकेको छ । तैपनि वैकल्पिक साझेदार भेटिइसकेको छैन । नेकपा एमालेसँग कांग्रेसले निकै...

एमाले- काङ्ग्रेस बैठक सकियो : देउवा गठबन्धन तोड्न तयार
  • खबरदाता

फागुन १२,२०७८ केहि बेर अघि बालुवाटारमा सुरु भएको काङ्ग्रेस र एमालेबिचको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा एमसिसि पास गराउन लचिलो देखिएका छन।उनले एमालेले एमसिसि पास गर्न सहयोग गरेमा अहिलेको गठबन्धन तोड्न आफु तयार रहेको बताएका...

फरार दुई प्रतिबादी चितवनबाट पक्राउ
  • खबरदाता

  फागुन १२,२०७८ चितवन - दुई जना फरार प्रतिबादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ५ बस्ने बर्ष २८ को रेबन्त महतो र रत्ननगर १६ बस्ने बर्ष ३६ को मनोज कुमाल रहेका छन। महतोलाइ २०७७ साल चैत...

चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु
  • खबरदाता

  फागुन १२,२०७८ चितवन - चितवनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १३ भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जको  बेलसार भन्ने ठाउँमा बाघले आक्रमण गर्दा भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । चिजा,...

काङ्ग्रेसले भन्यो : गठबन्धनको औचित्य सकियो
  • खबरदाता

  फागुन १२,२०७८ सत्ता गठबन्धनको प्रमुख दर काङ्ग्रेसले गठबन्धनको औचित्य सकिएको बताएको छ। बिहीबार संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले उक्त निर्णयमा पुगेको हो। शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८