फागुन २२, २०७८ २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा...
फागुन २१,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणको चुनाव हुनु अधि संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्...
फागुन २१,२०७८ बिराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै...
फागुन १७,२०७८ नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसि नेपालका लागि अभिन्न अंग भएको बताउदै अब यसलाइ कार्यान्वयनमा लैजानु पर्ने बताएका छन। संसदबाट एमसिसि अनुमोदन भइसकेपछि त्यस बारे पार्टीको धारणा प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका...
फागुन १७,२०७८ नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसि ठिक भएको बताएका छन। तर एमसिसि पास गर्दा एमालेसंग कुनै सल्लाह नभएको उनले गुनासो गरे । उनले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका । कुनै पनि दातृ संस्था...
फागुन १७,२०७८ प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,...
फागुन १६,२०७८ जबरजस्ती करणी अभियोगमा लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन्। सांसद बानियाँविरूद्ध जुम्लाकी ४० वर्षिय महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।बाकेकै अप्सरा होटेलमा लगेर जबर्जस्त कारणी गरेको आरोप लगाइएको छ।...
फाल्गुन १६, २०७८ सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ । अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो । नेत्रविक्रम...
फागुन १६,२०७८ युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८