• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वामदेब पुगे प्रचण्ड निवास खुमलटार

  • खबरदाता

वामदेब पुगे प्रचण्ड निवास खुमलटार

 

फागुन १३,२०७८

राष्ट्रिय सभाका सांसद वामदेव गौतम खुमलटार पुगेका छन।

गौतम एमसिसिका बिषयमा छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसदमा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।

  • प्रकाशित मिति : फागुन १३, २०७८, शुक्रवार १३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८