• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दुःख पाएकालाई सुख दिन जनप्रतिनिधि बनाउने हैन : अध्यक्ष तिमिल्सिना
  • खबरदाता

  चैत १९,२०७८ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुख पाएकालाइ सुख दिने किसिमले जनप्रतिनिधि नबनाउन आग्रह गरेका छन। नारायणी टुडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई सनिवार भरतपुरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। आउँदो स्थानिय चुनाबमा काम गर्न सक्ने हिम्मतिलो ब्यक्तिलाइ...

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
  • रासस

चैत १९,२०७८ महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति...

चितवनमा मौज्दात पेट्रोल सकियो, बर्ता मिले भोलिबाटै सहज हुने
  • केपी शर्मा

  चैत १९,२०७८ चितवनः चितवनमा रहेका प्रायः सबै पेट्रोल पम्पहरुमा मौज्दात रहेको पेट्रोल र डिजेल सकिएको छ। बिगत दुइ दिनदेखि पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले पनि आन्दोलन थालेपछि बनेपछि चितवनका लागि पनि निगमबाट पेट्रोल उठ्न छाडेको हो। इन्धन अभाव हुने...

नवलपुरका बजारमा फर्मालिन प्रयोग भएका माछा
  • रासस

  चैत १९,२०७८ जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु...

भारतबाट आएकाले सस्तोमा काम गर्दा पलायन हुने अबस्थामा चितवनका निर्माण व्यवसायी
  • खबरदाता

  चैत १९,२०७८ चितवन - भारतबाट आएर सस्तो दर रेटमा काम गरिदिदा चितवनका स्वरोजगार निर्माण व्यवसायीहरु मारमा परेका छन। उनीहरुले सूचिकृत नभएका ठेकेदारका कारण काम नपाइएको र लागत भन्दा सस्तोमा काम गर्नुपरेको गुनासो गरेका छन् । चितवन स्वरोजगार निर्माण संघको...

नेपाल र भारतबीच के के भए चार सम्झौता ?
  • खबरदाता

चैत १९,२०७८ काठमाडौँ – नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको...

भरतपुरमा कसले मेयर लिने भन्ने निर्णय भएको छैन : नेता पौडेल
  • केपी शर्मा

  चैत १९,२०७८ चितवन - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरमा मेयर कसले लिने भन्ने निर्णय भइनसकेको बताएका छन। सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन। गठबन्धन केन्द्रबाट गरिने भएपनि तल्लो तहको निर्णयलाइ...

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल
  • खबरदाता

चैत १९, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण...

एमाले बाहिर एक्लै लड्ने फुर्ती भित्र क्षतिको आंकलन !
  • खबरदाता

चैत १९, २०७८ काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमाले बाहिर भासणमा आफुलाइ बाहुबलि सम्झिरहेका छन् ।तर भित्र भने आउन सक्ने क्षतिको आँकलन समेत गरेको छन् । केही दिनअघिसम्म ओलीलाई सत्तारुढ दलहरूले चुनावी गठबन्धन बनाउलान् भन्ने विश्वास थिएन । आफूलाई भेट्न बालकोट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८