चैत २०,२०७८ वाराणसी– भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन्। सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो। नेपाल सरकारले वृद्धाश्रमका...
चैत २०,२०७८ चितवन - विद्युतिय तार चुँडिएर करेन्ट लाग्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब २ बजेको समयमा भरतपुर १ स्थिति पुर्ब पश्चिम् राजमार्गको रामनगर जङ्गलमा उक्त दुर्घटना भएको हो। मृत्यु हुनेमा तनहुँ जिल्लाको देबघाट गाउँपालिका...
चैत २०,२०७८ न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका छन्। उनले इजलासमै बस्न अस्वीकार गरेपछि उक्त मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ रोकिएको छ। सर्वोच्च अदालतको आइतबारको दैनिक पेशीसूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा...
चैत २०,२०७८ विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता...
चैत २०,२०७८ सरकारले दैनिक उपभोग्य बस्तुको बजार अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलाई परिपत्र जारी गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ । कार्यवाहक प्रधानमन्त्रीसमेत समेत रहेका गृहमन्त्री...
चैत २०,२०७८ भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको बनारस पुगेका छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आइतबार बिहान बनारस पुगेका हुन्। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन्। तीनदिने भारत भ्रमणको...
चैत २०,२०७८ चितवन - आउँदो स्थानिय निर्वाचनमा भरतपुर २१ को वडा अध्यक्ष काङ्ग्रेसका किरण रानाले उम्मेद्बारी दिने भएका छन। साबिक पार्बतिपुर ७ का स्थानिय राना १३ बर्षको उमेर देखिनै आफु काङ्ग्रेसको राजनीतिमा झुकाब राख्दै आएका बताउँछन। आफु भन्दा अग्रजहरु...
चैत२०, २०७८ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी समेतको उपस्थितिमा दुई देशबीच केही दस्तावेजमा हस्ताक्षर गरिए । दुवै देशका प्रधानमन्त्रीले कुर्थादेखि जनकपुरसम्मको रेल सेवा शुभारम्भ गरे । नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा भएको द्विपक्षीय वार्तापछि...
चैत १९,२०७८ पेट्रोलियम ब्यावसायीहरुले आन्दोलन फिर्ता लिएका छन।नेपाल आयल निगमसंगको बार्तापछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका हुन। आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीरउद्योगीको आन्दोलन स्थगन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८