• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एकीकृत समाजबादीले भरतपुरका पाँच वडामा दाबी गर्ने
  • खबरदाता

  चैत २१,२०७८ चितवन । सत्ता गठबन्धनका पाँच दलले एक भएर स्थानिय चुनावमा जाने निर्णय गरेपछि चितवनमा पनि चुनावी सरगर्मि बढ्न थालेको छ। जिल्लामा पाँच दलको गठबन्धनले सोमबार चितवनका सबै पालिकामा तालमेल गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजबादीले पत्रका सम्मेलन...

सन्दीपको कप्तानीमा पहिलो उपाधि
  • खबरदाता

चैत २१,२०७८   पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरूद्धको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी(२० सिरिजमा नेपाल च्याम्पियन बनेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२...

बलात्कार मुद्दाका ६९ वर्षीय पुरुषलाई १३ बर्ष कैद
  • खबरदाता

  चैत २१,२०७८ चितवन - बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ...

चितवनका सबै स्थानीय तहमा गठबन्धनले तालमेल गर्ने
  • खबरदाता

  चैत २१,२०७८ चितवन - पाँच दलिय गठबन्धनले चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ। पाँच दलका जिल्लास्तरीय नेताहरूको आज बसेको बैठकलेब उक्त निर्णय गरेको हो। निर्णयमा कांग्रेस सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत...

एमालेले गठबन्धनको ब्यानर बनाउँदैन,चुच्चे नक्शा बुच्चे बनाइयो : ईश्वर पोखरेल
  • केपी शर्मा

  चैत २१,२०७८ चितवन - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो स्थानिय चुनावमा कसैसंगपनि चुनावी गठबन्धन नगर्ने बताएका छन। चितवनको भरतपुरमा आयोजित पत्रका सम्मेलनमा नेता पोखरेलले एमालेले गठबन्धनको नाममा ब्यानर नबनाउने बताएका हुन। तर राजनीतिक परम्परा अनुसार स्थानीय तहमा...

चुनावको मुखमा भारतको आशिर्वादः देउवालाई फाइदा कि घाटा ?
  • खबरदाता

चैत २१, २०७८ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेमौसी भारत भ्रमण सकिएको छ । चुनावको मुखैमा गरिएको यो भ्रमण समय र सन्दर्भका हिसाबले त बेमौसमी थियो नै, शैलीका हिसाबले पनि उत्ताउलो नै रह्यो । देउवाले यस भ्रमणका दौरान आफ्नो पद...

मुस्लिम धर्मावलम्बीको रमजान आजबाट सुरु
  • खबरदाता

चैत २१, २०७८ मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सोमबारबाट सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो...

भरतपुर महानगरको मेयरबारे चितवन काङ्ग्रेस चुपचाप, केन्द्रको निर्णय पर्खदै !
  • केपी शर्मा

  चैत २०,२०७८ चितवन - नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरको मेयर बारे निर्णय गर्न सकेको छैन । जिल्लामा बारम्बार यस बिषयमा छलफल भएपनि जिल्ला नेतृत्व भने केन्द्रको निर्णय पर्खेर बसेको छ। आइतबार बसेको जिल्लाको बैठकमा गठबन्धन गरे पनि मेयर काङ्ग्रेसले...

ग्यास पड्केर सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु
  • खबरदाता

चैत २०,२०७८ ग्यास पड्केर सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा खाना पकाउने क्रममा ग्यास बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। आइतबार बेलुकी ७ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर मिन बहादुर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८