चैत २७, २०७८ म्याग्दी- जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग,...
चैत २७,२०७८ नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको...
चैत २६,२०७८ काठमाडौं - निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन...
चैत २६,२०७८ झापा - इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो...
चैत २६,२०७८ चितवन - सरकारले आइतबार (भोली )रामनवमी पर्बको अवसमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै चैत २४ गते बसेको मन्त्रीपरिषदको बैठकले आइतबारका लागि सबै सरकारी कार्यालय तथा निकायलाइ बिदा दिने निर्णय गरेको...
चैत २६,२०७८ चितवन - चितवनमा घाँस काट्न जाँदा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटिएको छ। खैरहनी नगरपालिका(१२ स्थित जनकपुर घर भएका ६५ वर्षीय रामप्रसाद धमलाको शब जितपुरघाटमा बिहान ११स्३० बजे भेटिएको प्रहरीले जनाएको छ। अहिले शबलाइ पोष्टमार्टमको लागि भरतपुर सरकारी...
चैत २६,२०७८ चितवन - दुईवटा म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा चालक सहित ७ घाइते घाइते भएका छन। सनिवार बिहान ८ बजेको समयमा भरतपुर १४ को लाफा चोक भन्ने स्थानमा पटिहानीबाट गितानगर आउँदै गरेको ना. १ ज ६१८८ र...
चैत २६,२०७८ चितवन - चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ । खैरहनी नगरपालिका(१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण...
चैत २६,२०७८ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसकेको बताएका छन। सनिवार भरतपुरको नारायणगढमा प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले पर्यावरण र स्वास्थ्यको दृष्टिकोणले साइक्लिङको फाइदाबारे प्रकाश...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८