चैत २५,२०७८
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कसले मेयर पाउने बारे अन्तिम निर्णय हुन बाकि रहेको बताएका छन।
उनले आज बसेको गठबन्धन दलको बैठकमा भरतपुर महानगरको बिषय छलपलदमानै प्रबेश नगरेको बताए । उनले भने “छलफलबाट निकास निकाल्छौं । केही समस्या छैन । अबको एक दुई दिन भित्रमै अन्तिम निर्णय हुने छ।
शुक्रवार गठबन्धन दलको बैठक सकेर भरतपुर आएका उनले गठबन्धन दलकोको बैठकमा चुनाव केन्द्रित कुरा भएको बताए। आजको बैठकमा सबै तिर तालमेललाइ मजबुत पार्ने निर्णय भएको छ उनले भने ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८