चैत २५,२०७८ चितवन - प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन। आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजेलाइ बैठक बोलाएका हुन। प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी...
चैत २५,२०७८ चितवन -आज बाट चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइदैछ। १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो। चितवनमा मात्रै १ लाख ९६ हजार ११ जनालाइ खोप लगाइने...
चैत २५, २०७८ सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन्...
चैत २५, २०७८ काठमाडौँ । लामो समयदेखि खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कांग्रेसकै नयाँ मन्त्री थपिने आम अनुमान थियो । कांग्रेसकै नेता त आए तर नयाँ होइन, मौजुदा मन्त्रिपरिषदकै अर्को विभागबाट सरुवा भएर । अनि प्रधानमन्त्री शेरबहादुर देउवाले...
चैत २४,२०७८ सिरहा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले...
चैत २४,२०७८ चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा दलहरुलाइ मत नहाल्न आह्वान गरेका छन। एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनको भरतपुरस्थित गेष्टहाउस चउरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक...
चैत २४,२०७८ चितवन - नेकपा (एमाले )का नेता महेश बस्नेतले आउँदो स्थानीय निर्वाचन प्रचण्ड र माधब नेपालको राजनीतिक जिवनको अन्तिम यात्रा हुने बताएका छन। बिहिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अबको स्थानिय निर्वाचनमा एमाले कसैको बैसाकिको भर नपर्ने उनले...
चैत २४,२०७८ चितवन - भरतपुर महानगरको मेयरमा काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ...
चैत २४,२०७८ चितवन - तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८