चैत २३,२०७८ राजबिराज - सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा आज ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा ६५ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । नयाँ घरको छतमाथि...
चैत २३,२०७८ सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको...
२३ चैत,२०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानिय चुनावमा महिलालाई धेरै पालिकामा मेयर बनाउने रहर भएको बताएका छन् । चितवनको भरतपुरमा सुकुम्बासीलाई लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले महिलाले नेतृत्व गरेको ठाउँमा धेरै विकास भएको पाइएकोले अबको चुनावमा...
२३ चैत,२०७८ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेतको गुर्माकोट घर भएका अनिल गुरुङको निधन भएको नेपाली...
चैत २३,२०७८ चितवन - बुधबार साढे ११ बजे भरतपुर- २ को आपटाडिमा हुने कार्यक्रमको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम तय भएको थियो। बिहानको ११ नबज्दै भरतपुर बिमानस्थलमा कार्यकर्ताको बाक्लो उपस्तिथि थियो। सुरक्षा ब्यबस्था...
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन...
चैत २३,२०७८ चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन। जिल्लाका सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्न प्रचण्ड आउने भएका हुन। भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण...
चैत २३,२०७८ चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम स्थानिय सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध...
चैत २३ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८