• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको मेयरमा एमालेबाट सुबेदीले गराए उम्मेद्बारी दर्ता

  • खबरदाता

भरतपुरको मेयरमा एमालेबाट सुबेदीले गराए उम्मेद्बारी दर्ता

बैशाख १२,२०७९

भरतपुर ।आसन्न स्थानिय निर्वाचनको लागि एमालेको तर्फबाट भरतपुरको मेयरमा बिजय सुबेदीले मनोनयन दर्ता गराएका छन।

सुवेदीको प्रस्तावक देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहेका छन् । एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाका उमेदवारले मनोनयन गर्नेछन् ।

राप्रपाले उपमेयरको उमेदवार छनौट गर्ने अन्तिम तयारीमा जुटेको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०७९, सोमवार १५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८