• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उपमेयर र दुई वडा पाउने भएपछि भरतपुरमा राप्रपाले एमालेलाई सघाउने
  • खबरदाता

बैशाख १२,२०७९ चितवन - भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेकपा एमालेलाइ सघाउने भएको छ। एमाले र राप्रपा बीच आइतबार राति अबेर एक अर्कालाई सघाउने सहमति भएको हो। सहमति अनुसार भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र...

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै
  • खबरदाता

बैशाख १२, २०७९ गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,...

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी
  • खबरदाता

बैशाख १२, २०७९ काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन...

मनाङमा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता
  • रासस

बैशाख १२, २०७९ आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष...

मनोनयनको पहिलो दिन भरतपुर महानगरको प्रमुखमा ११ जनाले दिए उमेद्वारी
  • खबरदाता

बैशाख ११,२०७९ चितवन - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनयनको पहिलो दिन आइतबार भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ती उम्मेद्वारहरुमध्ये ६ जना राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्रतर्फबाट उम्मेद्वारी दर्ता गराएका...

भरतपुरमा गठबन्धन भित्र किचलो , उम्मेद्बारी अझै टुंगोमा पुगेन
  • केपी शर्मा

बैशाख ११,२०७९ चितवन -आसन्न निर्वाचनको लागि भरतपुर महानगरपालिकामा सिट बाँडफाँडमा गठबन्धन भित्र असन्तुष्टि भएपछि उमेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिएपछि उपमेयर काङ्ग्रेसले पाएको छ। तर वडध्यक्षमा पार्टी बिच कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न नसकेको हो।...

राप्रपाले चितवनमा तालमेल नगर्ने ,भरतपुरको मेयरमा थापा र माडीमा पौडेल
  • खबरदाता

  बैशाख ११,२०७९ चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए...

काङ्ग्रेस असन्तुष्ट समुहले भरतपुरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेललाई उठाउने, भोलि मनोनयन
  • केपी शर्मा

बैशाख ११,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको काङ्ग्रेसको असन्तुष्ट समुहले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उठाउने निर्णय गरेको छ । आइतवार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समुहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधी समेत...

पोखरा महानगरमा कांग्रेसका बागी उम्मेद्वारले गरे मनोनयन दर्ता
  • खबरदाता

बैशाख ११,२०७९ नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८