• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

खुलेको आधा घन्टामै पुनः अबरुद्ध भयो नारायणगढ- मुग्लिन सडक

  • खबरदाता

खुलेको आधा घन्टामै पुनः अबरुद्ध भयो नारायणगढ- मुग्लिन सडक

 

बैशाख २५,२०७९

चितवन = नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ।

इच्छाकमना गाउँपालिका वडा नम्बर -६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे सुख्खा पहिरो खसेर दुबैतर्फि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सनिवार बेलुका ७:४० बजे पनि सो स्थानमा पहिरो खसेको र उक्त पहिरो पन्छाइ आज बिहान ४स्१५ बजे मात्र सडक सुचारु गरिएको थियो।

सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : वैशाख २५, २०७९, आइतवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८