बैशाख ३१,२०७९
चितवन – भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
पछिल्लो परिणाम अनुसार गठबन्धनकी उमेदवार रेनु दाहाल अगाडी छिन। कुल २८ मत गणना हुदा रेनुले १२ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले ११ मत प्राप्त गरेका छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८