• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सालको गोलिया सहित नवजागृति बनबाट बोलेरो गाडी बरामद

  • खबरदाता

सालको गोलिया सहित नवजागृति बनबाट बोलेरो गाडी बरामद

 

असार ३२,२०७९

चितवन – चितवनको भरतपुरबाट सालको गोलिया सहित एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको गस्ति टोलिले भरतपुर महानगरपालीका वडा नम्बर ११ स्थित नवजागृती सामुदायीक वनबाट ना ४ च ४४१२ नम्बरको बोलेरो गाडि नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त गाडीमा लोडगरी राखेको अबस्थाको ६७.६५ क्युफिट सालको गोलिया सहित आवश्यक कारवाहिको लागि सनिवार डिभिजन वन कार्यालय भरतपुर चितवन पठाइएको छ।

  • प्रकाशित मिति : असार ३२, २०७९, शनिवार १३:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८