• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कोरोना बीमा : दाबी भुक्तानी नभएकोमा महालेखाको चासो
  • खबरदाता

साउन  ४,२०७९   अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीबापतको रकम निकासा नदिएको विषयमा महालेखापरीक्षक कार्यालयले चासो देखाएको छ । कोरोना बीमाबापत अर्थ मन्त्रालयले ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । तर, अर्थले बजेट नभएको भन्दै त्यसबापतको रकम...

सरकारले दिने विभूषण लिन २७४ जनाले अस्वीकार गरे
  • खबरदाता

साउन ३,२०७९   काठमाडौँ – सरकारले संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन प्रदान गर्ने विभूषण लिन २७४ जनाले अस्वीकार गरेका छन्। सरकारले पछिल्ला वर्षहरुमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई बढी विभूषण वितरण गर्दै आएको छ, जसको कारण ‘विभूषण...

प्रचण्ड र बाबुरामबीच भेटवार्ता
  • खबरदाता

साउन ३,२०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटवार्तामा...

थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

साउन ३,२०७९   पछिल्लो एक दुनमा देशभर ३५७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ३५७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८५७ जनाको पिसिआर र एक हजार ५०० जनाको...

अर्थले कर हटाएन , निगमले भाउ घटाएन
  • खबरदाता

आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता नभएसम्म मूल्य यथावत् रहने निगमको भनाइ कर समायोजन गरिदिए प्रतिलिटर पेट्रोलमा ६ र डिजेलमा ७ रूपैयाँ नाफा हुन्छ, आईओसीलाई मंगलबार १७ अर्ब रूपैयाँ भुक्तानी गर्दै छौं, बाँकी १४ अर्ब रहन्छ, त्यो रकम पनि चुक्ता भए...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन ३, २०७९   हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको...

नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता
  • खबरदाता

साउन ३, २०७९   नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको छ । सत्तारूढ दल नेपाली कांग्रेसबाट भने विधेयकमा संशोधन परेको...

कांग्रेस एक्लै चुनावमा जान किन डरायो ?
  • खबरदाता

साउन ३, २०७९ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने भएको छ । बाम गठबन्धनको चर्चा चलिरहेको समयमा कांग्रेसले हतारहतार गर्दै पूरानै गठबन्धनलाई कायम राख्दै अगाडि बढ्ने निर्णय गरेको छ । सबैभन्दा ठूलो दल...

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप
  • खबरदाता

साउन ३, २०७९   सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएपछि उनको सक्रियता बढेको हो।   सत्ता गठबन्धनका दलमध्ये...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८