कञ्चनपुरको पुनर्वास नगरपालिका,त्यहीँकी किशोरी श्रद्धा दियाली । त्यसो त यो पुनर्वासको बस्तीमा रहने धेरैको पृष्ठभूमि पनि फरक हुन सक्छ । यस्तै फरक पृष्ठभूमि भएकी श्रद्धाको पुर्ख्यौली घर गोरखा । त्यहाँबाट चितवन हुँदै उनका बाबु कामको सिलसिलामा कञ्चनपुर पुगेका थिए ।...
भाद्र–१९,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २३ सहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,५,७,१० र ११ का २१ देखि ८० बर्षका ११ पुरुष र २३ देखि ३९ बर्षका ९...
भाद्र–१८,२०७७ पछिल्लो चौबीस घण्टाको तथ्यांक हेर्दा देशभर १८हजार ४०३ जना सकृय संक्रमितहरु रहेका छन् । जसमध्ये देशका विभिन्न संस्था तथा अस्पतालहरुमा उपचाररत १० हजार ६७१ संक्रमित छन् भने ७ हजार ७४२ जना होम आईसोलेसन अथार्त घरमै रहेका छन् । स्वास्थ्य...
भाद्र–१८,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ नमुनाको परिक्षण गर्दा १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ९४ महिला र ८ सय ३४ पुरुष सहित १ हजार २२८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
केपी शर्मा चितवन/भाद्र–१८,२०७७ चौविसकोठीबाट क्यान्सर जाने बाटो । न टन्टालपुर घाम, न त मुसलधारे पानी, केहिको प्रवाह छैन। त्रिचोक नजिक प्राय संधै एउटा फलफुलको ठेला देखिरहन्छ । अनुहार नदेखिने गरि मुखमा डबल मास्क लगाएकि एउटी महिला ठेलाको नजिककै अल्याङ टल्याङ...
भाद्र–१८,२०७७ चितवन । ठोरीगाउँ पालिका वडा नं.–४ का वडाध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले सिन्धुपाल्चोकको जुगल गापा –२ को लिदीमा वितेको श्रावण ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका र पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर...
भाद्र–१८,२०७७ डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवाह...
भाद्र– १८, २०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा भरतपुरका १५ सहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुर– १ का १ पुरुष...
भाद्र–१८,२०७७ चितवन । चितवन र वुटवलमा गरि थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर ११ कि ४० वर्षीया महिलाको गएराति उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भाद्र ५ गते चितवन मेडिकल कलेजमा भर्ना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८