• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नेमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना संक्रमण
  • एजेन्सी

भाद्र–१८,२०७७ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारसहित ३ खेलाडीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । नेमारसहित मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण देखिएको हो । पीएसजीले बुधबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको...

ढोरपाटनमा भुजिखोलाले बस्ती बगायो, १९ जना बेपत्ता
  • संबाददाता

भाद्र–१८,२०७७ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । प्रहरी घटना स्थल...

भरतपुरमा चितवनका ३८ सहित ३९ जना संक्रमित
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशलामा गरिएको परीक्षणमा चितवनका ३८ सहित ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २२ देखि ८० बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिकाका ८ पुरुष र ११ महिला गरि १९...

प्रति २ घण्टामा १ जनाले ज्यान गुमाए
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा प्रति २ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाले ज्यान गुमाएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष रहेका छन्...

पछिल्लो चौविस घण्टामा ११२० संक्रमित थपिँदा, १११२ निको भए

भाद्र–१७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय २० महिला र ८ सय पुरुष सहित १ हजार १२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको हो ।...

किसानलाई कोरोना भन्दा मलको चिन्ता
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९...

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
  • संबाददाता

भाद्र–१७,२०७७ भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर...

आजदेखि सोह्र श्राद्ध सुरु

भाद्र–१७,२०७७ चितवन । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण,...

चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१७ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन। भरतपुर महानगरपालिका भित्रका १८...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८