भाद्र–२२,२०७७ काठमाडौँ । लिग चरणमा खराब ब्याटिङ गरे पनि सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग–सीपिएल क्रिकेटको सेमिफाइनल पुग्यो। उसले लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो। लिग चरणमा...
भाद्र–२२, २०७७ काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । विभिन्न समस्या र...
भाद्र– २२, २०७७ नारायण दाहाल काठमाडौँ । सरकारले सबै प्रकारका जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ । यसअघि गोपाल दहितका पालामा लगाइएको प्रतिबन्ध फुकुवा गरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा गरेकी हुन्...
भाद्र– २२, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १९ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र...
भाद्र–२१,२०७७ काठमाडौं । बढ्दो कोरोना भाईरस संक्रमणलाई निरुत्साहित गर्न उपत्यका प्रवेश नाकामा सेना परिचालन गरिने भएको छ । आईतवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यका प्रवेशमा थप कडाइ गरिनुपर्ने बताएका...
भाद्र–२१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३८२ नमुनाको परिक्षण गर्दा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । आज २ सय ९० महिला र ६ सय ९० पुरुष सहित ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४६...
भाद्र–२१, २०७७ काठमाडौँ–अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामा स्विकृत भएसँगै अब नयाँ अर्थमन्त्रीको बन्ला भन्ने आर्थिक क्षेत्रमा चर्चा सुरुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिएका हुन् । तर्सथ सबैको...
भाद्र–२१,२०७७ काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन...
भाद्र–२१,२०७७ चितवन । भरतपुर महानगरपालिका भित्रका २९ जना समेत गरि चितवनमा ३० जना कोरोना संक्रमित थपिएका छन ।भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशलामा शनिबार गरिएको परीक्षणमा चितवनका ३० सहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८