• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

गोहीको आक्रमणमा परी गम्भिर घाइते

  • खवरदाता

गोहीको आक्रमणमा परी गम्भिर घाइते

आश्विन–२३, २०७७

कावासोती । गोहीले आक्रमण गर्दा नवलपुरमा एक जना व्यक्ति घाइते भएका छन् ।

विहिवार साँझ करिव ४ बजेतिर नवलपुरको मध्यबिन्दु नगरपालिका ६ नयाँ बस्ती बस्ने बर्ष २८ का लाल बहादुर बोटे घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नारायणी नदीमा माछा मार्ने क्रममा अचानक गोहीले आक्रमण गरि उनी गम्भिर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ०३:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८