• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज २५७१ थपिए, आइसियुमा उपचाररत ११२६ जना

  • खबरदाता

आज २५७१ थपिए, आइसियुमा उपचाररत ११२६ जना

 

कार्तिक–२४, २०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १७७ नमुनाको परिक्षण गर्दा २ हजार ५७१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार २५७१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार १७४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ८३६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ३३८ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा आज संक्रमित थपिएनन ।, काठमाण्डौं उपत्यकामा १४२८ जना थपिए। हाल देशभरमा ४११ आईसियुमा छन् भने ८३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १७९८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यो ८१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ११२६ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७, सोमवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८